Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मतदानको दिन आन्तरिक हवाइ उडान बन्द हुने

    मतदानको दिन आन्तरिक हवाइ उडान बन्द हुने

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 630
    SHARES

    काठमाडौं । मतदान हुने दिन मंसिर ४ गते आन्तरिक उडान बन्द हुने भएको छ ।

    प्रतिनिधितथा प्रदेशसभा निर्वाचनका लागि उडान बन्द गरिने भएको होे ।



    मतदानको दिन अत्यावश्यक र चार्टड उडान मात्रै हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।



    निर्वाचनका दिन अन्तर्राष्ट्रिय उडान सामान्य रूपमा सञ्चालन हुने जनाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार