Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • उड्डयन प्राधिकरणले भूकम्प पीडितलाई १ करोड दिने

    उड्डयन प्राधिकरणले भूकम्प पीडितलाई १ करोड दिने

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 615
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भूकम्प पीडित राहत कोषका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

    आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प पीडितलाई सहयोग स्वरूप प्राधिकरणको दैवी प्रकोप उद्धार कोषमा १ करोड जम्मा गर्ने घोषणा गरेको हो ।



    साथै नेपालगंज, सुर्खेत, रुकुम सल्ले तथा चौरजहारी विमानस्थलबाट राहतका लागि प्रयोग हुने वायुयानहरुको शुल्कमा सतप्रतिशत छुट दिने घोषणा समेत प्राधिकरणले गरेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार