Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बिहीबारदेखि चार दिन जनकपुरधाम-जयनगर रेल सेवा बन्द हुने

    बिहीबारदेखि चार दिन जनकपुरधाम-जयनगर रेल सेवा बन्द हुने

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 606
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बिहीबारदेखि जनकपुरधाम-जयनगर रेल सेवा बन्द हुने भएको छ ।

    मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन रेल सेवा बन्द हुन लागेको हो ।



    केन्द्रीय कार्यालयका प्रबन्ध सञ्चालक निरन्जनकुमार झाका अनुसार मंसिर १ गते बिहीबार देखि मंसिर ४ गतेसम्म रेल सेवा सञ्चालन नहुने भएको छ ।



    कार्यालयले बुधबार एक सूचना जारी गर्दै मंसिर ५ गतेबाट भने नियमित समयमा रेल सञ्चालन हुने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार