Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • काठमाडौंको दुई ठाउँमा शङ्कास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

    काठमाडौंको दुई ठाउँमा शङ्कास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 945
    SHARES

    काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको छ ।

    हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान शङ्कास्पद वस्तु भेटिएको हो । उक्त शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको छ ।



    बूढानीलकण्ठ स्थित स्पेशल चोक र भत्केको पुलमा फेला परेको शङ्कास्पद वस्तु डिस्पोज गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।



    बिहान पौने ३ मा शङ्कास्पद वस्तु फेला परेको थियो। निर्वाचन बिथोल्ने समूहले शङ्कास्पद वस्तु राखेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

    घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार