Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • गोरखामा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज

    गोरखामा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 657
    SHARES

    फाइल तस्विर

    गोरखा । गोरखा नगरपालिका–८ रानिवनमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।

    निर्वाचन शुरु भएसँगै द ओल्ड क्यापिटल माध्यमिक विद्यालयमा रहेको मतदानस्थलदेखी ६५ मिटर पर कुकरमा टेप लगाएर तार जोडेको अवस्थामा शंकस्पद बस्तु भेटिएको थियो ।



    शंकास्पद बस्तु निस्क्रिय बनाएर अहिले मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



    सो मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार