Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नागार्जुनमा भेटिएको शंकास्पद वस्तु सेनाले गर्‍यो डिस्पोज

    नागार्जुनमा भेटिएको शंकास्पद वस्तु सेनाले गर्‍यो डिस्पोज

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 765
    SHARES

    काठमाडौं । नागार्जुन नगरपालिका–५ स्थित हरिसिद्धीमा रहेको नगरपालिका भवन नजिकै शंकास्पद बस्तु फेला परेको छ ।

    शुक्रवार दिउँसो भेटिएको सो शंकास्पद बस्तु नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको हो ।



    कालो झोलामा पोको पारेर राखिएको शंकास्पद बस्तु सेनाको कालिध्वज गणबाट खटिएका सेनानी रोशन लामिछाने नेतृत्वको टोलीले डिस्पोज गरेको थियो।



    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा देशभर बम र शंकास्पद बस्तु फेला पर्न थालेका छन् ।

    बम राख्ने काममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा अगाडी देखिएको सुरक्षा अधिकारीहरू बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार