Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • ललितपुरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय

    ललितपुरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । ललितपुरको स्टाफ कलेज नजिक भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

    सत्ता गठबन्धनको सम्पर्क कार्यालयमा आज बिहान भेटिएको बमजस्तो देखिने वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको हो ।



    तार जोडिएको प्रेसर कुकरमा ‘निर्वाचन बहिस्कार’ लेखिएको थियो । उक्त वस्तु तर्साउनका लागि राखिएको र नेपाली सेनाको निष्कृय पारिसकेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।



    उक्त वस्तु निर्वाचन बहिस्कार गर्न सक्रिय समूहहरुले राखेको प्रहरीको निष्कर्ष छ । यसअघि गृहमन्त्रालयले नेक्रविक्रम चन्द विप्लव सहितका साना–ठूला २५ समूह निर्वाचन बहिस्कारमा सक्रिय रहेको निष्कर्ष निकालेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार