Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • हेटौंडामा भेटिएको शंकास्पद वस्तु सेनाले गर्‍यो डिस्पोज

    हेटौंडामा भेटिएको शंकास्पद वस्तु सेनाले गर्‍यो डिस्पोज

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 696
    SHARES

    मकवानपुर । मकवानपुरको हेटौंडा–१० राप्तीपुल नजिकै फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज ‘निस्कृय’ गरेको छ ।

    प्रेसर कुकरसहित फेला परेको शंकास्पद वस्तुलाई शुक्रबार बिहान नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।



    फेला परेको शंकास्पद वस्तुमा कुनै पनि बिस्फोटक पदार्थ नभेटिएको प्रहरीले जनाएको छ ।



    निर्वाचन नजिकिँदै गर्दा शंकास्पद रुपमा सडकमा प्रेसर कुकर देखेपछि स्थानीय त्रसित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार