Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दार्चुलाको शैल्यशिखरमा मतदान स्थगित, ३ राउण्ड हवाई फायर

    दार्चुलाको शैल्यशिखरमा मतदान स्थगित, ३ राउण्ड हवाई फायर

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 891
    SHARES

    दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ ।

    हवाई फायर पछि अहिले मतदान रोकिएको छ र मतदान सञ्चालनका लागि पहल भइरहेको छ ।



    मतहाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि भएको समान्य विवादका क्रममा प्रहरीले सम्झाउने क्रममा एक जना महिलाको टाउकोमा लठ्ठीले लागेको थियो ।



    त्यसपछि स्थानीयबासिन्दाले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि ३ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार