Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • खाल्डोमा पुरिएर भारतमा एक नेपालीको मृत्यु

    खाल्डोमा पुरिएर भारतमा एक नेपालीको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 549
    SHARES

    फाइल तस्विर

    दार्चुला । भारतमा मजदुरीका लागि गएका एक नेपालीको मृत्यु भएको छ ।

    शुक्रबार भारत पिथौरागढ जिल्लाको मुन्स्यारीमा दुहु गाउँपालिका-२ हिकिला बस्ने दानसिंह धामीको खाल्डोमा पुरिएर मृत्यु भएको हो ।



    जग खन्ने क्रममा शुक्रबार बेलुका ढिस्कोले पुरिएर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार