Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि सुतिरहेकै बेला आक्रमण

    मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि सुतिरहेकै बेला आक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • 612
    SHARES

    दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी सुतिरहेको बेला अज्ञात समूहले आक्रमण गरेको छ ।

    प्रमुख प्रशासकीय अधिकृत सुतिरहेको अवस्थामा शक्रबार राति अज्ञात समूहले ढुंगामुढा र आगजनी गरेका हुन् ।



    घटनामा क्वार्टरमा भौतिक क्षति पुगे पनि मानवीय क्षति भएको छैन । घटनापछि प्रमुख प्रशासकीय अधिकृत अधिकारी झ्यालबाट हाम फालेर बाहिर निस्किन सफल भएका थिए ।



    नजिकै रहेको इलाका प्रहरी कार्यालयमा पुगेर उनले ज्यान जोगाएको प्रहरी स्रोतले जनाएको छ ।

    घटनामा संलग्नहरुको पहिचान हुन बाँकी छ ।त्यस विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार