Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • डडेलधुरामा १३,८८० मतगणना : देउवाको फराकिलो अग्रता कायमै, सागरले ल्याए ३६६६ मत

    डडेलधुरामा १३,८८० मतगणना : देउवाको फराकिलो अग्रता कायमै, सागरले ल्याए ३६६६ मत

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 717
    SHARES

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा अहिलेसम्म १३ हजार ८८० मतगणना भएको छ ।

    अहिलेसम्मको मतगणनामा देउवा स्वतन्त्र उमेदवार सागर ढकाल भन्दा ३२१४ मतले अगाडि छन् ।



    देउवाले अहिलेसम्म ६६ हजार ८० मत पाएक छन् । सागरको ३६६६ मत छ ।



    यस्तै, नेपाली कांग्रेस (बीपी)का उमेदवार कर्णबहादुर मल्ल १९३२ मतसहित पछ्याइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार