Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • बागलुङ- १ बाट चित्रबहादुर केसी निर्वाचित

    बागलुङ- १ बाट चित्रबहादुर केसी निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 561
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

    नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।



    सार्वजनिक अन्तिम मतपरिणाम अनुसार केसी २१ हजार ४ सय ४८ मत ल्याएर निर्वाचित भएका हुन् ।



    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुर्य पाठकले १८ हजार ९ सय १३ मत ल्याए ।

    बाग्लुङ १ मा ५४ हजार ७११ मत खसेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार