Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गोरखा-१ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका राजेन्द्र बजगाईं विजयी

    गोरखा-१ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका राजेन्द्र बजगाईं विजयी

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 687
    SHARES

    गोरखा । गोरखा-१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी भएका छन् ।

    निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतलाई फराकिलो मतान्तरले पराजित गर्दै गठबन्धनका उम्मेद्वार बजगाईं विजयी भएका हुन् ।



    बजगाईंले ३३ हजार ४६८ मत ल्याए । बस्नेतले १६ हजार ७८५ मत प्राप्त गरे ।



    गोरखा-१ मा कूल एकलाख १५ हजार ३९७ मतदातामेध्य ६० हजार ४३१ मत खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार