Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रौतहट – ३ बाट प्रभु साह चौथोपटक विजयी

    रौतहट – ३ बाट प्रभु साह चौथोपटक विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 1.2K
    SHARES

    रौतहट । रौतहट- ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएका छन् ।

    साहले ३२ हजार ४३७ मत पाए । उनी एमालेको टिकट त्यागेर स्वतन्त्र बनेका थिए ।



    यस्तै अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाशले २५ हजार २०० मत पाए ।



    नेकपा माओवादी केन्द्रका रवीन्द्र पटेलले ८ हजार ५५८ मत ल्याए । नागरिक उन्मुक्ति पार्टीका नागेन्द्र चौधरीले १७२३ मत प्राप्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार