Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बारा-१ बाट एमालेका अच्युतप्रसाद मैनाली निर्वाचित, खानेपानीमन्त्री उमाकान्त पराजित

    बारा-१ बाट एमालेका अच्युतप्रसाद मैनाली निर्वाचित, खानेपानीमन्त्री उमाकान्त पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 1.1K
    SHARES

    बारा । बारा १ बाट खानेपानीमन्त्री तथा कांग्रेसका उमाकान्त चौधरी पराजित भएका छन् ।

    एमालेका अच्युतप्रसाद मैनालीले बहालवाला मन्त्रीलाई ९ हजार १३९ को मतान्तरले पराजित गरेका हुन् ।



    मैनालीले ३९ हजार १ सय ९५ मत ल्याई विजयी भए ।



    चौधरीले ३० हजार ५६ मत मात्रै प्राप्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार