Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • १४ वर्षीय किशोरीमाथि बलात्कारकाे आरोपमा एक जना पक्राउ

    १४ वर्षीय किशोरीमाथि बलात्कारकाे आरोपमा एक जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 666
    SHARES

    काठमाडौं । दाङमा १४ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

    किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका १७ का १८ वर्षीय किशोरलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।



    किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा प्रहरी चौकी गोग्लीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।



    घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार