Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • दाङमा १७ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

    दाङमा १७ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 723
    SHARES

    सांकेतिक तस्बिर

    दाङ । दाङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

    ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बबई गाउँपालिका–५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।



    अधिकारीले ती किशोरीलाई ललाई फकाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार