Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विश्वकप फुटबल : इरानसँग वेल्स २-० गोल अन्तरले पराजित

    विश्वकप फुटबल : इरानसँग वेल्स २-० गोल अन्तरले पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । विश्वकप फुटबलमा ग्यारेथ बेलको टिम वेल्स इरानसँग पराजित भएको छ ।

    खेलको ८६ औं मिनेटमा १० खेलाडीमा समेटिएको वेल्स अतिरिक्त समयमा २ गोल खाँदै एशियन देश इरानसँग स्तब्ध भएको हो ।



    गोलकिपर वाइन हेन्नेसीले ८५औं मिनेटमा रातो कार्ड पाएपछि १० जनामा सीमित भएको वेल्स पराजित हुनुपर्यो ।



    इरानका लागि इन्जुरी समयको आठौं मिनेटमा रोज्बे चेस्मी र ११औं मिनेटमा रमिन रेजाइनले एक(एक गोल गरे।

    समूह चरणको अन्तिम खेलमा वेल्सले इङ्ल्यान्ड र इरानले अमेरिकासँग खेल्ने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार