Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिरहा–२ बाट राजकिशोर यादव विजयी, कांग्रेसकी चित्रलेखा पराजित

    सिरहा–२ बाट राजकिशोर यादव विजयी, कांग्रेसकी चित्रलेखा पराजित

    अनलाइन नेपाल
  • शनिबार, १० मंसिर २०७९
  • 705
    SHARES

    सिरहा । सिरहा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादव विजयी भएका छन् ।

    यादवले नेपाली कांग्रेसकी चित्रलेखा यादवलाई पराजित गर्दै प्रतिनिधिसभामा विजयी भएका हुन् ।



    राजकिशोरले २४ हजार १७८ मत प्राप्त गरे । त्यसैगरी चित्रलेखाले २३ हजार २८ मत ल्याइन् । उनीहरू बीचमा एक हजार एक सय ५० मतान्तर रहेको छ ।



    त्यसैगरी जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार नौ सय दुई मत प्राप्त गरी तेस्रो भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार