Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

    सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 777
    SHARES

    सर्लाही । प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख)मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर राय निर्वाचित भएका छन् ।

    राय नौ हजार ६२६ मत ल्याई विजयी भएका हुन् ।



    उनले निकटतम् प्रतिद्वन्द्वी लोकातान्त्रिक समाजवादीका उम्मेदवार मेथुर चौधरीलाई एक सय ७९ मतान्तरले पराजित गरे ।



    पराजित चौधरीले नौ हजार ४४७ मत ल्याएका छन् ।

    यस्तै, यस क्षेत्रका निवर्तमान प्रदेश सांसदसमेत रहेका जनता समाजवादीका उम्मेदवार अशोक यादवले आठ हजार ९४० मत प्राप्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार