Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मधेश प्रदेशमा भोलि सार्वजनिक विदा

    मधेश प्रदेशमा भोलि सार्वजनिक विदा

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । मधेस प्रदेश सरकारले मंसिर १२ गते (भोलि) सार्वजनिक बिदा दिने भएको छ ।

    सीताराम विवाह पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिईएको हो ।



    मुख्यमन्त्री लालबाबु राउतले सीताराम विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरुलाई शुभकामना व्यक्त गर्दै भोलि सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।



    त्रेता युगमा माता सीता र भगवान श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जस्तै यो वर्ष पनि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव आयोजना गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार