Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धनुषा-४ मा महेन्द्रसँग निरन्तर मतान्तर घटाउँदै रघुवीर महासेठ

    धनुषा-४ मा महेन्द्रसँग निरन्तर मतान्तर घटाउँदै रघुवीर महासेठ

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 780
    SHARES

    काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवसँग एमालेका उम्मेदवार रघुवीर महासेठले मतान्तर घटाएका छन्।

    यादवले २३५६५ मत पाउँदा महासेठले २३१०७ मत ल्याएका छन् ।



    यादव र महासेठबीच अहिले ४५८ को मतान्तर छ ।



    यो क्षेत्रमा ०७४ मा महासेठ निर्वाचित भएका थिए । त्यतिवेला उनले यादवलाई पराजित गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार