Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सरकारमा एमालेबाट रघुवीर महासेठले नेतृत्व गर्ने

    सरकारमा एमालेबाट रघुवीर महासेठले नेतृत्व गर्ने

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 900
    SHARES

    काठमाडौं । नेकपा एमालेबाट सरकारको नेतृत्व पार्टी सचिवसमेत रहेका रघुवीर महासेठले गर्ने भएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने भएका हुन्।



    एमालेका तर्फबाट पदम गिरीले मन्त्रीको शपथ यसअघि नै लिइसकेका छन्।



    उनको मन्त्रालय भने टुंगो लाग्न बाँकी रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार