Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • धनुषा – ४ मा महेन्द्र यादव र रघुवीर महासेठबीच कडा टक्कर, फेरि पछि परे महासेठ

    धनुषा – ४ मा महेन्द्र यादव र रघुवीर महासेठबीच कडा टक्कर, फेरि पछि परे महासेठ

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 1K
    SHARES

    धनुषा । धनुषा-४ मा कांग्रेस सहमहामन्त्री महेन्द्र यादव र एमाले सचिव रघुवीर महासेठबीच कडा टक्कर देखिएको छ ।

    आइतबार साँझबाट यादवको अग्रता तोड्दै लिड गरिरहेका महासेठ अहिले ६०२ मतले पछाडि परेका हुन् ।



    पछिल्लो मत परिणाम अनुसार कांग्रेसका महेन्द्र यादव महासेठभन्दा ५ सय ४७ मतले अघि छन् । अलिहेसम्म यादवले २६ हजार ९१४ मत ल्याए ।



    महासेठले २६ हजार ३१२ मत पाए । यस अघि महासेठले यादवलाई उछिन्दै अग्रता कायम गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार