Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • धनुषा – ४ मा कांग्रेसका महेन्द्र यादवको अग्रता कायमै, मतान्तर घटाउँदै रघुवीर

    धनुषा – ४ मा कांग्रेसका महेन्द्र यादवको अग्रता कायमै, मतान्तर घटाउँदै रघुवीर

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 741
    SHARES

    धनुषा । धनुषा-४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवको अग्रता कायमै रहेको छ ।

    यादवले २८ हजार ६५५ मत ल्याएका छन् ।



    यस्तै नेकपा एमालेका रघुवीर महासेठले यादवसँगको मतान्तर घटाउँदै लगेका छन् ।



    उनले २७ हजार ९१० मत ल्याए । उनीहरुबीचको मतान्तर ७४५ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार