Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • धनुषा – ४ मा कडा टक्कर, यादव झिनो मतले महासेठ भन्दा अगाडि

    धनुषा – ४ मा कडा टक्कर, यादव झिनो मतले महासेठ भन्दा अगाडि

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 687
    SHARES

    धनुषा । धनुषा-४ मा नेपाली कांग्रेसका महेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

    पछिल्लो मत परिणामअनुसार यादवले ३१ हजार ३१६ मत प्राप्त गरे ।



    उनलाई पछ्याइरहेका नेकपा एमालेका रघुवीर महासेठ ३१ हजार २१ मत पाएका छन् ।



    उनीहरुबीचको मतान्तर २९५ रहेको छ । उनीहरुबीच सुरुवातदेखि नै कडा टक्कर देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार