Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • स्याङ्जा २ मा एमालेकी पद्मा अर्यालको अग्रता, पछिपछि धनराज गुरुङ

    स्याङ्जा २ मा एमालेकी पद्मा अर्यालको अग्रता, पछिपछि धनराज गुरुङ

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 642
    SHARES

    स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु गरिएको छ । निर्वाचन आयोगको निर्देशनपछि बुधबार राती ११ बजेबाट मतगणना सुरू गरिएको हो ।

    वालिङ नगरपालिकाको भवनमा भइरहेको मतगणनाको सरुवाति चरणमा एमाले सचिव नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी छन ।



    अर्यालले २ हजार ६४८ मत ल्याएर अग्रता लिएकी हुन् । नेपाली काङ्ग्रेसका धनराज गुरुङले २ हजार ३७८ मतसहित दोस्रो स्थानमा छन् ।



    मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चापाकोट नगरपालिकाअन्तर्गत कांग्रेसले ४ वटा बुथ कव्जा गरी मतदान गरेको आरोप नेकपा एमाले लगायतका राजनीतिक दलले लगाएपछि मतगणना रोकिएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार