Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • निष्ठाको राजनीति गरेर मर्न चाहन्छु : धनराज गुरुङ

    निष्ठाको राजनीति गरेर मर्न चाहन्छु : धनराज गुरुङ

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्धमा लड्ने बताएका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    ‘नेपाली राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्धमा सधैँ लडेर तपाईंहरूको बीचमा निष्ठाको राजनीतिका रूपमा उभिएर निष्ठाको राजनीति गर्ने व्यक्तिको रूपमा उभिएर मर्न चाहन्छु,’ उनले भने ।



    कलाकारकै कारण आफूले चुनाव जितेर आएको पनि बताए । गीत गाउन नजानेर आफू राजनीतिक व्यक्तिको रूपमा उभिएको भन्दै उनले कलाकारको सद्‌भाव र माया आफूमाथि धेरै रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार