Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • स्याङ्जा २ मा धनराज गुरूङ ६५४ मतले अगाडि, पछ्याउँदै पद्मा अर्याल

    स्याङ्जा २ मा धनराज गुरूङ ६५४ मतले अगाडि, पछ्याउँदै पद्मा अर्याल

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 690
    SHARES

    स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले ६५४ मतको अग्रता बनाएका छन् ।

    पछिल्लो मत गणनामा ८ हजार ४६५ मत गणनामा गुरूङले ३ हजार ९०१ मत प्राप्त गरेका छन् ।



    एमालेकी पद्मा अर्यालले ३ हजार २४७ मत प्राप्त गरिन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७६१ मत ल्याए ।



    लामो समयको विवादपछि मतदान सकिएको १० दिनबाट मतगणना सुरू भएको स्याङ्जा २ मा ७० हजार १९१ मत खसेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार