Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • स्याङजा – २ मा कांग्रेसका धनराजको अग्रता कायमै, अर्याल १५७२ मतले पछाडि

    स्याङजा – २ मा कांग्रेसका धनराजको अग्रता कायमै, अर्याल १५७२ मतले पछाडि

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 1K
    SHARES

    स्याङ्जा । स्याङ्जा २ मा नेपाली कांग्रेस धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।

    पछिल्लो मतपरिणामअनुसार गुरुङले १६ हजार ७३६ मत प्राप्त गरे ।



    उनका प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्यालले १५ हजार १६४ मत ल्याए ।



    यी दुईबीचको मतान्तर एक हजार ५७२ रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ६ हजार २६६ मत प्राप्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार