Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • स्याङ्जा–२ मा धनराजको अग्रता कायमै, पद्मा अर्याल २२१३ मतले पछि

    स्याङ्जा–२ मा धनराजको अग्रता कायमै, पद्मा अर्याल २२१३ मतले पछि

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 726
    SHARES

    स्याङ्जा । स्याङ्जा–२ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।

    उनले नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई २२१३ मतले पछि पार्दै अग्रता कायम राखेका हुन् ।



    पछिल्लो मत परिणामअनुसार गुरुङले २२ हजार ४८० मत ल्याए । एमालेकी अर्यालले २० हजार २६७ मत प्राप्त गरिन् ।



    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकबहादुर गुरुङले ७ हजार २३८ मत पाए । स्याङ्जा–२ मा ७० हजार १९१ मत खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार