Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • अब दोलखाको मात्रै मत परिणाम आउन बाँकी

    अब दोलखाको मात्रै मत परिणाम आउन बाँकी

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 702
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाका १६५ स्थान मध्ये अब दोलखाको मात्रै मत परिणाम आउन बाँकी छ ।

    दोलखामा मतगणना जारी छ । दोलखाको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् ।



    पछिल्लो मत परिणाम अनुसार शिवाकोटीले १७ हजार ६ सय ९५ मत प्राप्त गरेका छन् । त्यस्तै, माओवादी केन्द्रका गंगा कार्कीले १५ हजार ७ सय ९५ मत प्राप्त गरेका छन् ।



    जारी गणनामा कार्की १ हजार ९ सय मतले पछि परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार