Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चोलेन्द्रलाई सर्वोच्च प्रवेश रोक्न कानुन व्यवसायीहरू धर्नामा

    चोलेन्द्रलाई सर्वोच्च प्रवेश रोक्न कानुन व्यवसायीहरू धर्नामा

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 423
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च छिर्न नदिन बारका वकिलहरू गेटमा बसेका छन् ।

    राणालाई प्रवेश नदिने नेपाल बार एशोसिएशनको निर्णयसँगै वकिलहरू अवरोधका लागि गेटमा पुगेका हुन् ।



    संसद् सचिवालयको पत्र असंवैधानिक रहेको कारण जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिन आन्दोलन गर्न लागिएको छ ।



    संसद सचिवालयका महासचिवले महाअभियोग निस्प्रभावी बनेको पत्र दिएपश्चात राणा सर्वोच्च आउने तयारीमा छन् ।

    यसलगत्तै बारको बैठक बसेको थियो । सर्वोच्चको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार