Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • मोटरसाइकल र जिप ठोक्किँदा चितवनमा जर्मन नागरिकको मृत्यु

    मोटरसाइकल र जिप ठोक्किँदा चितवनमा जर्मन नागरिकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 654
    SHARES

    फाइल फोटो

    चितवन । पृथ्वी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जना विदेशी नागरिको मृत्यु भएको छ ।

    दुर्घटनामा परेर मोटर साइकल चालक ६० वर्षीय जर्मन नागरिक माइकल मेयर ओलेबेर सेलबेनको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पृथ्वी राजमार्ग अन्तरगत चितवनको ईच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै नारायणगढबाट काठमाडौं आउदै गरेको मोटरसाइकल र सोहि दिशाबाट जादैँ गरेको जीप एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।



    उनको शव अहिले भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार