Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु

    आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 636
    SHARES

    फाइल फोटो

    पाल्पा । आगो ताप्ने क्रममा जलेर पाल्पामा एक वृद्धको ज्यान गएको छ ।

    रिब्दिकोट गाउँपालिका-१ जोरपोखरी कोटखेराका ७५ वर्षीय खिमबहादुर विकको घरको अगेनामा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो ।



    खरले छाएको कच्ची घरमा आगो बालेर ताप्ने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार