Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आगो निभाउन जंगल गएका वन समितिका अध्यक्षको जलेर मृत्यु

    आगो निभाउन जंगल गएका वन समितिका अध्यक्षको जलेर मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 564
    SHARES

    फाइल तस्विर

    जाजरकोट । जाजरकोटमा आगो निभाउन पुगेका एक जनाको जलेर मृत्यु भएको छ।

    मृत्यु हुनेमा भेरी नगरपालिका –७ का सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दलजित कार्की रहेका छन् ।



    आगो लागेको सामुदायिक वनमा आगो निभाउन भन्दै  गएका उनको त्यहीँ क्रममा जलेर मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।



    यसअघि आगोमा परी दैलेखमा पनि एक जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार