Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतीय सेनाको टोली नेपालमा, सालझन्डीमा शुक्रबारदेखि संयुक्त सैन्य अभ्यास

    भारतीय सेनाको टोली नेपालमा, सालझन्डीमा शुक्रबारदेखि संयुक्त सैन्य अभ्यास

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सैन्य अभ्यासमा भाग लिन भारतीय सेनाको टोली आज बुधबार नेपाल आइपुगेको छ ।

    नेपाल—भारत सीमा नजिक रुपन्देहीको सालझन्डीमा शुक्रबारदेखि संयुक्त सैन्य अभ्यास हुन लागेको हो ।



    नेपाल र भारतका सेनाबीच ‘सूर्यकिरण’ नामक सैन्य अभ्यास हरेक वर्ष एकअर्को देशमा आलोपालो हुने गरेको सेनाले जनाएको छ ।



    सूर्यकिरण अन्र्तगतको १६ औं संस्करण नेपालको सालझन्डीमा शुरु हुन लागेको हो ।

    १५ औं संस्करण भारतको पिथौरागढमा आयोजना भएको थियो, जसमा दुवैतर्फका गरी ६५० जना सैनिक जवान सहभागी भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार