Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिके राउत जनमत पार्टीको संसदीय दलको नेता चयन

    सिके राउत जनमत पार्टीको संसदीय दलको नेता चयन

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 1K
    SHARES

    काठमाडौं । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउतलाई चयन गरिएको छ ।

    आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मत दलको नेतामा डा. राउतलाई चयन गरेको हो ।



    उपनेता र प्रमुख सचेतक चयन गर्न आज पुनः १० बजे बैठक बस्ने बताइएको छ ।



    राउत सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पराजित गर्दै जितेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार