Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले केन्द्रीय सचिवालय बैठक बालकोटमा जारी

    एमाले केन्द्रीय सचिवालय बैठक बालकोटमा जारी

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 549
    SHARES

    काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको पन्ध्रौं बैठक आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको छ ।

    बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।



    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछिको परिणाम र आगामी योजनाबारे छलफल भएको एक नेताले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार