Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपछि बाँस्कोटाले भने – फुट र प्रतिगमन दुवै पराजित

    प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपछि बाँस्कोटाले भने – फुट र प्रतिगमन दुवै पराजित

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 576
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपछि एमाले पोलिटव्युरो सदस्य गोकुल बाँस्कोटाले फुट र प्रतिगमन दुवै पराजित भएको बताएका हुन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रतिगमन गरेको भन्दै आन्दोलनको नेतृत्व गरेका प्रचण्ड नै एमाले गठबन्धनमा फर्केपछि उनले यस्तो बताएका हुन् ।



    उनले फेसबुकमा लेखेका छन्, ‘फुट र प्रतिगमन दुवै पराजित । विश्वास र एकताको सुस्तरी ढोका खोल्न बाँकी रह्यो। चोटपछि चेत आउने यसरी नै हो ।’



    उनले अब सुस्तरी एकताको ढोका खुल्ने विश्वास व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार