Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रदेश १ का ज्येष्ठ सदस्यले लिए शपथ

    प्रदेश १ का ज्येष्ठ सदस्यले लिए शपथ

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 1.1K
    SHARES

    विराटनगर । प्रदेश सभा १ का जेष्ठ सदस्य गयान्नद मण्डलले शपथ ग्रहण गरेका छन् ।

    सोमवार उनले प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।



    जेष्ठ सदस्य मण्डललाई प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा शपथ खुवाएका हुन्।



    मण्डलले आजै प्रदेशसभा सदस्यहरूलाई शपथ ग्रहण गराउनेछन् ।

    प्रदेश–१ मा प्रत्यक्षतर्फबाट ५६ र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट ३७ गरी ९३ सदस्य निर्वाचित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार