Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कृष्णप्रसाद भण्डारी नेपाली सेनाको प्रवक्तामा नियुक्त

    कृष्णप्रसाद भण्डारी नेपाली सेनाको प्रवक्तामा नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 648
    SHARES

    काठमाडौं । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी कृष्णप्रसाद भण्डारीले पाएका छन् ।

    भण्डारीले यसअघि पनि जनसम्पर्क तथा सूचना निर्देशनालयमा काम गरेका थिए । नवनियुक्त प्रवक्ता भण्डारीले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने बताइएको छ ।



    यसअघि सहायक रथी भण्डारी झापास्थित २१ नम्बर बाहिनीमा कार्यरत थिए ।



    तत्कालीन प्रवक्तामा सहायक रथी नारायण सिलवाल मुख्यालयकै अर्को विभागमा सरुवा भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार