Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • गण्डकी कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित

    गण्डकी कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 771
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् ।

    भोजराज अर्याललाई १० मतले हराउँदै सुरेन्द्र निर्वाचित भएका हुन् । पाण्डेले १८ मत ल्याए । पाण्डेसँग प्रतिस्पर्धा गरेका भोजराज अर्यालले ८ मत ल्याए ।



    पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् भने अर्याल शेखर कोइराला पक्षका हुन् ।



    गण्डकी प्रदेश सभामा कांग्रेसका २७ जना सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार