Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • राप्रपाले पार्टीका संघीय सांसदबाट जनही २० हजार उठाउने

    राप्रपाले पार्टीका संघीय सांसदबाट जनही २० हजार उठाउने

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 516
    SHARES

    काठमाडौं । राट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघीय सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने भएको छ ।

    पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको हो ।



    प्रदेशको हकमा भने १० देखि १५ हजारसम्म उठाउने गरी निर्णय भएको छ । प्रदेशमा प्राप्त हुने सेवा सुविधाको आधारमा प्रदेशले सो सीमामा रहेर लेवी तोक्ने गरी निर्णय भएको हो ।



    प्रतिनिधिसभामा राप्रपाको १४ सांसद रहेका छन् भने प्रदेशमा २८ सदस्य छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार