Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा थपलिया चयन

    एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा थपलिया चयन

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 561
    SHARES

    काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा एमाले केन्द्रीय सदस्य जगन्नाथ (जे.एन) थपलिया चयन भएका छन् ।

    चितवन क्षेत्र नम्बर १(१) बाट विजयी थपलियालाई संसदीय दलको बैठकले सर्वसम्मत दलको नेतामा चयन गरेको हो ।



    थपलिया यसअघि पूर्वमुख्यमन्त्री डाेरमणि पाैडेलका प्रमुख राजनीतिक सल्लाहकार थिए ।



    बागमतीमा एमालेका २७ सांसद छन् । सत्ता गठबन्धनमा एमाले सबैभन्दा ठूलाे दल हाे भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुल ७ दलमध्ये दाेस्राे ठूलाे दल हाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार