Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • गण्डकीका प्रदेशसभा सदस्यले लिए शपथ

    गण्डकीका प्रदेशसभा सदस्यले लिए शपथ

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 609
    SHARES

    पोखरा । गण्डकीका प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।

    प्रदेश सभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई शपथ गराएका हुन् । उनले बिहीबार ५९ सांसदलाई शपथ गराएका हुन् ।



    ५७ जनाले नेपाली भाषा र ३ जनाले आफ्नाे मातृभाषामा शपथ लिएका छन् । शपथलगत्तै उनीहरूलाई प्रदेशसभा सचिवालयले प्रतीक चिह्न लोगो प्रदान गरेको छ ।



    गण्डकी प्रदेश सभामा ६० सदस्यमध्ये कांग्रेसले २७, एमालेका २२, माओवादी ८, राप्रपाका २ र एकीकृत समाजवादी १ सिट जितेको छ। संसद्‌मा ५ दलकाे सहभागिता रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार