Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • मधेश प्रदेश कांग्रेस संसदीय दलको यादव निर्वाचित

    मधेश प्रदेश कांग्रेस संसदीय दलको यादव निर्वाचित

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 597
    SHARES

    धनुषा । मधेस प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्णा यादव निर्वाचित भएका छन् ।

    उनले प्रदेशका २२ सांसदमध्ये १८ मत पाए । प्रतिस्पर्धी रामसरोज यादवले ४ मत पाएको निर्वाचन समितिले जनाएको छ ।



    रौतहटबाट प्रदेशसभामा निर्वाचित कृष्णा कांग्रेस मधेस प्रदेशका सभापतिसमेत हुन् ।



    दलको नेता चयन भएका कृष्णा पार्टीको केन्द्रीय सभापति शेरबहादुर देउवा समूहका  हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार