Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्वतन्त्रता दिवसका अवसरमा म्यान्मारमा सात हजार बन्दीलाई आममाफी

    स्वतन्त्रता दिवसका अवसरमा म्यान्मारमा सात हजार बन्दीलाई आममाफी

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 894
    SHARES

    एजेन्सी । म्यान्मारको सैनिक सरकारले सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ ।

    बुधबार स्वतन्त्रता दिवस मनाउन सैनिक सरकारले बन्दीलाई आममाफी दिएको हो ।



    प्रजातान्त्रिक नेत्री आङ सान सुचीको जेल सजायलाई ३३ वर्षमा पुर्‍याएको केही दिनपछि सात हजार १२ जना बन्दीलाई आममाफी इिन लागेको छ ।



    सेनाले सत्ता कब्जा गरेको करिब दुई वर्षपछि दक्षिणपूर्वी एसियाली यो देशमा सरकारी सेना र विद्रोहीबीच द्वन्द्व जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार