Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या

    म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    एजेन्सी । गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्यावको निधन भएको छ ।

    टाउकोमा गोली लागेर घाइते भई याङ्गुन अस्पतालमा उपचाररत गायिका क्याबको एक साता पछि मृत्यु भएको हो ।



    कथित रूपमा सेनाको विरोध गर्ने बन्दुकधारीहरूले उनी माथी गोली हानेका थिए ।



    उनको मृत्युले सैन्य समर्थकहरूलाई मात्र होइन, सेना समर्थक मिडियामा काम गर्ने सेलिब्रेटीहरूलाई पनि स्तब्ध बनाएको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार